Tag: महिलाले जन्माइन् ५ शिशु

प्रसूति गृहमा नुवाकोटकी २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु

पाँच मध्येमा एक जनाको पेटमै मृत्यु भएको र बाँकी चार जना जीवित रहेको अस्पतालले जनाएको छ। चारै वटै शिशुलाई स्वास्थ्य निगरानीको लागि अस्पतालको एनआइसियुमा राखिएको छ ।