Tag: मोजा

चिसोबाट बच्न मोजा लगाएर सुत्नुहुन्छ ? निम्तन सक्छन् यस्ता समस्या

अहिले जाडो बढिसकेको छ । यस्तो अवस्थामा हामीलाई न्यानो ओछ्यान चाहिन्छ । कतिपय मानिसहरु मोजा लगाएर सुत्ने गरेको सुन्नुभएको होला ।