Tag: मौद्रिक नीति

दायित्वमा फर्कियो राष्ट्र बैंक, चरम तरलता अभाव झेल्दै आएका बैंकहरुले झनै...

नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याएको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको चुनौती र मूल्य वृद्धि नियन्त्रण गर्ने मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

आज मौद्रिक नीति सार्वजनिक हुँदै

अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार बिफ्रिङ सकेको राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउँदैछ । मौद्रिक नीति अपरान्ह ४ बजे सार्वजनिक गर्ने तयारी छ ।

मौद्रिक नीति समीक्षामा पुनरावलोकन प्रतिवद्धताको चाङ, बैंकदर ७ प्रतिशत पुग्यो

गैर–आवासीय नेपालीको नाममा परिवत्र्य विदेशी मुद्रामा खाता खोल्न सकिने सम्बन्धी विद्यमान व्यवस्था र विप्रेषण कम्पनीहरुले आफ्ना एजेन्ट र सब–एजेन्टमार्फत स्वदेशभित्र गर्ने रकम स्थानान्तरणको सीमालाई पनि पुनरावलोकन गरिने प्रतिवद्धता केन्द्रीय बैंकको छ ।

कोभिड प्रभावित व्यवसायीलाई साँवा ब्याज भुक्तानी म्याद ६ महिना थप

काठमाडौं, २९ साउन । कोभिड १९ को महामारीका कारण ऋण तिर्न नसकेका उद्योगी व्यवसायीहरुले आउँदो पुससम्ममा ऋण तिर्ने म्याद थप पाएका छन् । तीमध्ये...

काँग्रेसले गर्‍यो मौद्रिक नीतिको स्वागत, स्रोतको व्यवस्थापनमा विशेष ध्यान दिएको भनाइ

नेपाली कांग्रेसले मौद्रिक नीति, २०७७।७८ ले कोरोनाभाइरस महामारीबाट संकटग्रस्त अर्थतन्त्रको पुनस्र्थापनामा पर्याप्त ध्यान दिएको बताएको छ ।

चुक्ता पुँजीको ५ प्रतिशत भन्दा कम वितरणयोग्य मुनाफा भएकाले लाभांश वितरण...

काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वितरणमा कडाइ गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

मौद्रिक नीति : कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्ने प्रयास (पूर्णपाठ सहित)

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेका छन् । सार्वजनिक मौद्रिक नीतिले कोभिडका कारण थलिएको अर्थतन्त्रलाई जोगाउने प्रयास गरेको छ ।

‘सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित मौद्रिक नीति तयार हुन्छ’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य हासिल हुने गरी मौद्रिक नीति तयार गरिरहेको बताएका छन्।

मौद्रिक नीतिः अर्थतन्त्रको विश्वास जोगाउन र आर्थिक स्थायित्व बचाइ राख्‍ने चुनौती

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता डा. गुणाकर भट्टले अर्थतन्त्रको विश्वास जगाउन वित्तीय उपकरणहरूलाई परम्परागत भन्दा आवश्यकतालाई ख्याल गरेर परिचालन गर्नेगरी मौद्रिक नीति ल्याउने तयारी भइराखेको बताए।

तीन वर्षसम्म कर्जाको ब्याजदर ५ प्रतिशतले घटाउन माग, सीसीडी ८५ मा...

नेपाल समुद्रपार निकासी पैठारी संघले विषम परिस्थितिमा रहेको व्यवसाय बचाउन कम्तीमा तीन वर्ष बैंक कर्जाको ब्याजदर ५ प्रतिशत घटाउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।