Tag: लामखुट्टे

लामखुट्टेले हैरान त पारेको छैन् ? यस्ता छन् सजिलै भगाउने...

गर्मीको याम चलिरहेको छ । लामखुट्टे, झिँगा लगायतका परजीवी कीरा स्वभाविक रुपमा फैलिरहेका छन् । कोरोनाको महामारीबाट छुटकारा नमिल्दै डेंगुको सङ्क्रमणले जनमानसलाई आक्रान्त पारेको छ ।