Tag: लुक्ला विमानस्थल

काठमाडौंबाट लुक्लामा हुने उडान रामेछाप सारियो

काठमाडौंबाट लुक्ला विमानस्थलमा हुने उडानहरु रामेछापको मन्थलीबाट हुन थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिबारबाट लागु हुने गरी वायुसेवा कम्पनीहरुलाई मन्थलीबाट लुक्ला उडान गर्न निर्देशन दिएको थियो ।