Tag: वर्षा

कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?

अबको दुई–तीन दिनसम्म देशभर बदली र वर्षाको अवस्था रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर लगातार पानी भने पर्ने छैन ।

देशभर भारी वर्षाको सम्भावना, यस्तो छ प्रक्षेपण

देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहे पनि केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण दशैं हिलाम्य हुने देखिएको छ ।

मनसुन अझै सक्रिय, दुईदिन भारी वर्षाको सम्भावना भएकाले सचेत रहन आग्रह

काठमाडाैं, ३० असार । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा...