Tag: वाट्सएप म्यासेज

तपाईंको वाट्सएप म्यासेजमा भनेजस्तै के साच्चिकै पनि पर्छ चिट्ठा ?

मोहम्मद बावाका साथीले फोन गरेर उनलाई दिएको खबर अनपेक्षित तर गज्जबको थियो। त्यो एउटा आनन्दको क्षण थियो। मोहम्मदले १ करोड भारतीय रुपैयाँ चिट्ठामा जितेको उनका साथीले बताएका थिए। २५ जुलाईको कुरा हो यो।