Tag: वि रियल

‘इन्स्टाग्राम’लाई चुनौंती दिने ‘वि रियल’

यसको प्रयोगकर्ता आधार ३१५ प्रतिशतले बढेको छ।फोटोसाझेदारी एप वि रियलले प्रयोगकर्ताहरूलाई दिनमा एक पटक उनीहरूले त्यो सही क्षणमा के गरिरहेको छ भन्ने फोटो पोस्ट गर्न प्रेरित गर्दछ ।