Tag: शेयर बजार

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार

शेयर बजार झिनो अंकको बढेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ७.३२ अंकले बढेर १९३८.३० विन्दुमा पुगेको हो ।

शेयर बजारको ओरालो यात्रामा ‘ब्रेक’, कारोबार भने १ अर्ब तल खुम्चियो

बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्रा रोकिएको छ । साताको कारोबारको चौंथो दिन बजार झिनो अंकले बढेको हो ।

झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब ६७ करोडको कारोबार

शेयर बजारमा झिनो अंकको बढेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १.१५ अंकले बढेर २१९६.२५ विन्दुमा पुगेको हो ।

आव २०७८-७९ मा शेयर बजार : उच्च अंकको कीर्तिमानदेखि लगानीकर्ता सर्वाधिक...

शेयर बजारका लगानीकर्ताले आर्थिक वर्ष २०७८\७९ लाई सायदै बिर्सेलान । खासगरी साना लगानीकर्ताले । किनकी एक वर्षको अवधिमा ११ खर्बको पूँजीकरणमा क्षय भोगेका लगानीकर्तामा यस वर्ष आशा भन्दा निरासा धेरै आयो ।

बजेट नपत्याएको शेयर बजार, दीर्घकालीन लगानीका लागि उत्तम अवसर !

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि बढ्ने आशा गरेको शेयर बजार लगातार ओरालो लागेको छ । बजेट घोषणापछिको पहिलो कारोबार दिन सोमबार ५० अंकले घटेको नेप्से दोस्रोदिन ३५ अंकले र आज ७ घटेको छ ।

शेयर बजारमा बैंक तथा वित्तीय संस्था र बीमाको हिस्सा ६६ प्रतिशत

सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् ।

शेयर बजारमा उछाल, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

नेप्सेमा लगातार उछाल आएको यो दोस्रो दिन हो । गत बिहीबार पनि नेप्से करिब ५२ अंकले बढेको थियो ।

शेयर बजारको कमब्याक, नेप्से ४१ अंकले बढ्दा कारोबार ३ अर्बमा खुम्चियो

लगातार ओरालो लागेको शेयर बजारले साताको तेस्रो कारोबार दिन आज कमब्याक गरेको छ । मंगलबार नेप्से परिसूचक ४१.८१ अंकले बढेर २६१२.६४ अंकमा पुग्यो । यो कारोबार भएको अघिल्लो दिनको तुलनामा १.६३ प्रतिशत बढी हो ।

शेयर बजारको ओरालो यात्रा कायमै, साढे ३ अर्बमा खुम्चियो कारोबार

साताको दोस्रो कारोबार दिन आजपनि शेयर बजारको ओरालो यात्रा कायम रह्यो । सोमबार नेप्से परिसूचक ६.६८ अंकले घटेर २५७०.८१ अंकमा झरेको छ । सोमबार राम्रा र बलिया कम्पनीहरुको सूचक सन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स १.२८ अंकले घटेर ४८४.९९ अंकमा झरेको छ ।

शेयर बजारको कमब्याक, नेप्से ५० अंकले बढ्दा ५ कम्पनीमा पोजेटिभ सर्किट

लगातार तीन दिन राताम्मे रहेको शेयर बजारले बुधबार कमब्याक गरेको छ । आज नेप्से परिसूचक ५०.५८ अंकले बढेर २६६५.९४ अंकमा पुगेको छ । बुधबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज इन्डेक्स ८.५८ अंकले बढेर ५०३.४६ अंकमा पुगेको छ ।