Tag: ‘सजिलो प्रिपेड कम्बो अफर’

नेपाल टेलिकमले ल्यायो आकर्षक सुविधासहित ‘सजिलो प्रिपेड कम्बो अफर’

नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको छ ।