Tag: सार्क राष्ट्रमा कोरोनाको प्रभावः

सार्क राष्ट्रमा कोरोना: कुन देशमा कति संक्रमित, कतिको मृत्यु ?

कोरोना भाइरस (कोभिड-१९) बाट दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) क्षेत्रमा ८३ हजार १ सय ९६ जनाले ज्यान गुमाएका छन् । सार्क क्षेत्रमै भारत धेरै कोरोना संक्रमित र मुत्यु भएको देश हो। भने विश्वमा तेस्रो स्थानमा रहेको छ ।

सार्क राष्ट्रमा कोरोनाको प्रभावः कुन देशमा कति संक्रमित, कतिको मृत्यु ?

कोरोना भाइरस (कोभिड-१९) बाट दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन( सार्क) क्षेत्रमा ५२ हजार ३ सय ८९ जनाले ज्यान गुमाएका छन् । सार्क क्षेत्रमै भारत धेरै कोरोना संक्रमित र मुत्यु भएको देश हो। भने विश्वमा तेस्रो स्थानमा रहेको छ ।