Tag: सार्वजनिक यातायातको भाडा

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति पुग्यो ? (भाडादरसहित)

सरकारले लामो दूरीका सार्वजनिक गाडीमा बढाएको भाडा दर सार्वजनिक गरेको छ । यातायात व्यवस्था विभागले डिजेलको मूल्य बढेसँगै अन्तर प्रदेश चल्ने देशभरका रुटमा लागू हुने गरी सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको हो ।