Tag: सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा कृषि कर्जा २६ प्रतिशत बढ्यो, दूध र मासुजन्य उत्पादनमा...

समीक्षा अवधिमा दूध उत्पादन ३.०९ प्रतिशतले बढेको छ । गत वर्ष सोही अवधिमा दूध उत्पादन ४.५४ प्रतिशतले बढेको थियो। मासुजन्य उत्पादनतर्फ कुखुरा तथा हाँसको मासु उत्पादन ४.५७ प्रतिशत, खसी-बोका-भेडाको मासु उत्पादन २.६८ प्रतिशत, सुंगुर-बंगुरको मासु उत्पादन २.८५ प्रतिशत,भैंसी-राँगोको मासु उत्पादन १.२९ प्रतिशतले बढेको छ ।

सुदूरपश्चिम प्रदेशमा सहुलियत कर्जा २८६ प्रतिशत वृद्धि, कृषिमा १२ अर्ब प्रवाह

सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रमा प्रवाहित कर्जा २०७७ असार मसान्तको तुलनामा ४७.६३ प्रतिशतले वृद्धि भई रु.१२ अर्ब ८ करोड पुगेको छ । गत वर्ष यस्तो कर्जा ३४.७१ प्रतिशतले वृद्धि भएको थियो ।