Tag: हिमालय एयरलाइन्स

हिमालय एयरलाइन्सलाई चार साता चीन उडानमा रोक

एउटै उडानमा १५ जना यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि चीन सरकारले हिमालय एयरलाइन्सलाई चार साता लामो प्रतिवन्ध लगाएको छ । चीनमा एक उडानमा १० जना भन्दा बढी मानिसमा कोरोना पुष्टी भएमा कारवाहीस्वरुप वायुसेवा कम्पनीलाई उडान प्रतिवन्ध लाग्छ ।

हिमालय एयरलाइन्सद्धारा काठमाडौं-कुवेत उडान शुरु

नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौं–कुवेत–काठमाडौं सिधा उडान सुरू गरेको छ। कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै आठौँ गन्तव्यका रूपमा कुवेतमा उडान सञ्चालन गरिएको विज्ञप्तिमार्फत जनाएको छ।

हिमालय आइएसओ प्रमाणीकरण गराउने पहिलो नेपाली एयरलाइन्स

हिमालयले यसअघि अगस्ट २०२० मै हवाई जहाज मर्मत–सम्भार तथा उड्डयन सम्बन्धी इन्जिनियरिङ्ग सेवा वापत आइएसओ बाट प्रमाणीकरण भएको थियो ।

गंगालाल, मनमोहन र ट्रमालाई हिमालय एयरलाइन्सको स्वास्थ्य सामग्री सहयोग

कोरोनाभाइरस महामारीविरुद्ध अग्रभागमा उभिएर कार्य गर्ने स्वास्थ्य कार्यकर्ताहरुलाई सङ्क्रमणबाट बचाउन हिमालय एअरलाइन्स्ले शहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, बाँसवारी, राष्ट्रिय ट्रमा सेन्टर, महाँकाल र मनमोहन मेमोरियल सामुदायिक हस्पिटल, फर्पिङ्गलाई विविध चिकित्सा सामाग्री सहयोग गरेको छ ।

हिमालय एयरलाइन्सको नियमित र चार्टर्ड भाडादर कुन गन्तव्यको कति ?

सरकारले १७ भदौदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला गरेपछि हिमालय एयरलाइन्सले आफूले उडान गर्ने गन्तव्यको उद्धार उडानको तालिका र भाडादर सार्वजनिक गरेको हो ।

हिमालय एयरलाइन्सको छैठौं चरणको चार्टर्ड उडान तालिका र भाडादर सार्वजनिक

एयरलाइन्सले आगामी १७ देखि असोज १३ गतेसम्म १० वटा उद्धार उडानको तालिका र भाडादर सार्वजनिक गरेको हो । हिमालयले सार्वजनिक गरेको उडान तालिका अनुसार पहिलो उडान १७ गते अर्थात् सेप्टेम्बर २ मा काठमाडौं–माले–काठमाडौं उडान हुनेछ।

हिमालय एयरलाइन्सको उद्धार उडान तालिका सार्वजनिक

कोरोनाभाइरस महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको जुलाई १५ देखि २१ सम्म हुन लागेको उडान समय तालिका सार्वजनिक गरेको हो ।

हिमालय एयरलाइन्सको उद्धार उडान तालिका सार्वजनिक

कोभिड १९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरुप उडान तालिका बनाइएको कम्पनीले उल्लेख गरेको छ।

हिमालय एयरलाइन्सको दोस्रो चरणको चार्टड उडान तालिका सार्वजनिक

एयरलाइन्सले जुन २१ देखि जुन २४ भित्रमा विदेशमा अलपत्र नेपाली फर्काउन गरिने चार्टर’ उडानको मिति, टिकेटिङ एजेन्टको सुची र भाडादर सार्वजनिक गरेको हो ।

यस्तो छ हिमालय एयरलाइन्सको ‘उद्धार’ उडानको भाडादर

एयरलाइन्सले जुन २० भित्रमा विदेशमा अलपत्र नेपाली फर्काउन गरिने चार्टर’ उडानको मिति, टिकेटिङ एजेन्टको सुची र भाडादर सार्वजनिक गरेको हो । । यात्रुले पिसिआर अथवा आरडीटी परीक्षणमा नेगेटिभ आएको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।