Tag: हृदयाघात

हृदयाघातको सम्भावना त छैन ? आँखामा देखिन्छन् यस्ता लक्षण

धेरै अनुसन्धान र विज्ञहरूले पनि आँखामा धेरै गहिरो रहस्य लुकेको दाबी गरेका छन् । तपाईको स्वास्थ्य, जन्म, मृत्यु, रोग र व्यक्तित्वसँग सम्बन्धित धेरै रहस्य आँखामा लुकेका हुन्छन् ।