Tag: होटल ‘बाराही

होटल ‘बाराही काठमाडौं’ सञ्चालनमा, डेढ अर्ब लगानी

बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा नयाँ होटल 'बाराही काठमाडौं' जेठ ७ गते (आइबार)देखि सञ्चालनमा आएको छ । फोर स्टार स्ट्यान्डर्ड होटलमा आठ वटा सुइट र ७२ वटा डिलक्स रुम गरि ८० वटा रुम रहेका छन् ।