Tag: २२ बीमा कम्पनीलाई कारवाही

नेपाल पुनर्बीमा कम्पनीसहित २२ बीमा कम्पनीलाई कारवाही, कुन-कुन परे ?

बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीसहित २२ वटा कम्पनीहरुलाई कारवाही गरेको छ । समितिले समयमा लेखापरिक्षण नबुझाउने जीवन, निर्जीवन र पुनर्बीमा गरी कूल २२ वटा कम्पनीलाई कारवाही गरेको हो ।