Tag: #gun #attack

लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई गोली हानेर नियन्त्रणमा

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ मा प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ ।