Tag: Nepalese Association of Financial Journalists (NAFIJ)

भरतमोहन अधिकारी फाउण्डेसन र नाफिजबीच सहकार्य, दुई पत्रकारलाई पुरस्कृत गरिने

नाफिजका अध्यक्ष मोदनाथ ढकाल र फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले मंगलबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षरकर्ता अधिकारी पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीकी पुत्री हुन्।

सरकार र केन्द्रीय बैंकको नीतिले व्यवसायी मारमा परेको मोरङ व्यापार संघको...

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले प्रदेशस्तरीय अन्तरक्रिया तथा कार्यक्रम प्रदेश १ बाट सुरु गरेको छ । सो क्रममा नाफिजले प्रदेश १ का निजी क्षेत्रका संघ संगठनहरुसँग भेटघाट तथा छलफल गरेको छ ।