Tag: #rameshlekhak #news #politicalnews

गृहमन्त्री रमेश लेखकले दिए राजिनामा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजिनामा दिएका छन्। उनलेपार्टीको बैठकमा पदमा नबस्ने जानकारी पार्टीलाई गराएका छन् ।

आफुलाई नियोजित र षड्यन्त्रपूर्ण ढंगले आक्रमण गरेको गृहमन्त्रीकाे भनाई

गृह मन्त्री रमेश लेखकले आफुलाई नियोजित र षड्यन्त्रपूर्ण ढंगले आफूमाथि आक्रमण गरेको बताएका छन् ।

राष्ट्रिय सभामा गृहमन्त्री रमेश लेखकको राजीनामा माग

राष्ट्रिय सभामा गृहमन्त्री रमेश लेखकको राजीनामा माग भएको छ ।