काठमाडौं। संसद बैठक अब सिंहदरबार भित्र बस्ने भएको छ। अब जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीले क्षतिग्रस्त बानेश्वस्थित बिआईसीसी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नबसि
सिंहदरबारभित्रै निर्माण सम्पन्न हुनेक्रममा रहेको भवनबाट संसद बैठक चल्ने भएको हाे।