Tag: #trump #musk #America

चुलियाे ट्रम्प र मस्ककाे विवाद, मस्कले भने– ‘ट्रम्पलाई महाअभियोग लगाउनुपर्छ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कका कम्पनीसँगको सरकारी सम्बन्ध र अनुदान तोड्ने चेतावनी दिएका छन् ।