Tag: #uttarakhand #landslide

उत्तराखण्डमा आएको भीषण बाढीमा परेका २६ जना नेपाली अझै सम्पर्कविहीन

भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेका २६ जना नेपाली सम्पर्कविहीन रहेको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।