देउवाले भने ‘आत्मसमीक्षा र मार्ग सुधारका लागि प्रतिवद्ध छु’

नेपाली कांग्रेसप्रतिको अटुट विश्वास र माया कहिल्यै कम नहुने बताएका छन्न।

२ घण्टा अगाडि

धमाधम उठ्दैछ औद्योगिक क्षेत्रको भाडा, पौने १ अर्ब असुली

हालसम्म उद्योगहरूको बक्यौताबापत कुल रु. ५१ करोड २६ लाख ३० हजार ७९९ रुपैयाँ असुली भइसकेको छ।

७ घण्टा अगाडि

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरो विकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा न्यूरोविकाससम्बन्धी अवस्था तथा बाल मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था, चुनौती र सेवा सुदृढीकरणका विषयमा सरोकारवालासँग छलफल गरेका छन् ।

८ घण्टा अगाडि

ऊर्जा आर्थिक रूपान्तरणको प्रमुख आधार हो : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधारको सन्तुलित र समन्वयात्मक विकास आवश्यक रहेको बताएका...

९ घण्टा अगाडि

राष्ट्रियसभाको बैठक बस्दै

सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदै छ ।

९ घण्टा अगाडि

रोल्पामा पहिरोले घर–गोठ पुरिँदा दुईको मृत्यु

अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

९ घण्टा अगाडि

सक्रिय मनसुनः यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

९ घण्टा अगाडि

अहिलेसम्म पनि बजेट ल्याउन नसकेका ४ नगरपालिकामा मन्त्रालयले सहजीकरण थाल्यो

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षका लागि स्थानीय तहको सभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका केही नगरपालिकामा पुनः स्थलगत सहजीकरण गर्ने भएको छ।

१ दिन अगाडि

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन, एक महिनाभित्र प्रतिवेदन दिने

सरकारले विराटनगर जुटमिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ ।

१ दिन अगाडि

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन् ।

१ दिन अगाडि
1 2 3 3,704