उद्योग

बाढी प्रभावितका लागि चेम्बरले दियो राहत सामग्री, आइतबार सरकारलाई हस्तान्तरण

नेपाल चेम्बर अफ कमर्सले गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरिएको राहत सामग्री आईतबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

१ हप्ता अगाडि

महासंघ र जेटीयुसीसीविच द्विपक्षीय समन्वय समिति सञ्चालन सहमति

नेपाल उद्योग वाणिज्य महासंघ -एफएनसीसीआई) र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)ले बीच मुलुकमा औद्योगिक सम्बन्ध सुदृढ बनाउने, लगानीको वातावरण सुधार गर्ने र रोजगारीका नयाँ अवसर विस्तार गर्ने विषयमा प्रतिवद्धता...

२ हप्ता अगाडि

हेटौंडा कपडा उद्योग सञ्चालनका लागि अर्थबाट तत्काल बजेट नलिइने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगलाई निरन्तर सञ्चालनमा ल्याउन तत्काल अर्थ मन्त्रालयबाट थप बजेट नमागी उद्योग संचालन गरिने बताएकी छिन् ।

३ हप्ता अगाडि

सबै सरकारी निकायमा स्वदेशी वस्तु प्रयोगमा कडाई गरिँदै

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र हालै स्वदेशी उद्यमी तथा व्यवसायीहरूसँगको परामर्शका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगका लागि अनुरोध गरेको छ।

३ हप्ता अगाडि

नेपालमै बनेको विद्युतीय ’यात्री पीटू’ स्कुटर हेर्न कारखानामै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहने बताएका छन् ।

४ हप्ता अगाडि

धमाधम उठ्दैछ औद्योगिक क्षेत्रको भाडा, पौने १ अर्ब असुली

हालसम्म उद्योगहरूको बक्यौताबापत कुल रु. ५१ करोड २६ लाख ३० हजार ७९९ रुपैयाँ असुली भइसकेको छ।

४ हप्ता अगाडि

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन, एक महिनाभित्र प्रतिवेदन दिने

सरकारले विराटनगर जुटमिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ ।

४ हप्ता अगाडि

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।

१ महिना अगाडि

रुग्ण राष्ट्रिय उद्योगमा सुधारका आशालाग्दा परिणाम : प्रधानमन्त्री

रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानलाई इमान्दार प्रयास, कानुनको कार्यान्वयन र निरन्तरको सामूहिक प्रयासबाट पुनः सञ्चालन गरी तिनलाई प्रतिस्पर्धी बनाउन सकिने आशालाग्दा परिणाम देखिएको प्रधानमन्त्रीले दावि गरेका छन् ।

१ महिना अगाडि

मध्यराती बढ्यो पेट्रोलियम पदार्थको मूल्य

१८ साउन, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आग राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । निगमका...

१ महिना अगाडि
1 2 3 91