सेयर बजार बिहीबार देखि खुल्ने

काठमाडौं । सेयर कारोबार बिहीबार अर्थात असोज २ गतेदेखि सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले यस्ताे निर्णय गरेको हो ।

असोज १ गतेदेखि नै सेयर कारोबार खुला गर्ने तयारी भएकोमा , यसदिन सरकारले शोक बिदा दिएकाले २ गतेदेखि मात्रै सेयर कारोबार सञ्चालन गर्ने भएको हाे।

भदौ २३ र २४ गतेजेनजी प्रदर्शनका नाममा भएको विध्वंशपछि २४ गतेदेखि बजार बन्द गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here