भारतमा जारी खो खो विश्वकपअन्तर्गत महिला र पुरुष टिम दुवै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानून बन्दा गैरआवासीय नेपालीलाई नेपालमा आवत–जावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउने उनले बताए ।
द्रुतमार्ग अवलोकनमा पुगे राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको शुक्रबार अवलोकन गरेका छन् । अवलोकनको क्रममा राष्ट्रपति पौडेलले निर्माणाधीन फास्ट ट्र्याकको कामको प्रगतिबारे जानकारी लिएका छन् ।
खो खो विश्वकपअन्तर्गत नेपालकाे महिला र पुरुष टिम दुवै सेमिफाइनलमा
भारतमा जारी खो खो विश्वकपअन्तर्गत महिला र पुरुष टिम दुवै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
‘गैरआवासीय नेपालीलाई नेपाल आउदा भिसा नचाहिने कानून बनाउँछौँ ‘ गृहमन्त्री लेखक
अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानून बन्दा गैरआवासीय नेपालीलाई नेपालमा आवत–जावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउने उनले बताए ।
बैैक / बिमा
अब बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संसोधनको तयारी
स्वास्थ्य बीमा ऐन २०७४ मा भएको संसोधनअनुसार अब स्वास्थ्य बीमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तिमा एक वटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
अटो
सवारी साधनकाे प्रदुषण मापनमा महानगरले शुरु गर्याे निगरानी
काठमाडौं महानगरपालिकाले वातावरणीय सुधारका लागि सवारी साधनको प्रदुषण मापनमा कडा निगरानी सुरु गरेको छ। महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो फेसबुक स्ट्याटस मार्फत यस्ताे जानकारी दिएका हुन्। उनले सवारी साधनको प्रदुषण नियन्त्रण र सरसफाइलाई प्राथमिकतामा राखिएको जानकारी गराएका छन्
पर्यटन
‘पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको निर्माण आवश्यक’ : अध्यक्ष ढकाल
पर्यटनको लागि स्थानीय कला, संस्कृतिको संरक्षण आवश्यक रहेको बताउँदै कला र संस्कृति संरक्षणका लागि स्थानीय युवा क्लवले निर्वाह गरेको भूमिकाको सर्हना गरे ।
पर्यटनमा मुन्दुम पदमार्गको प्रचुर सम्भावना
मौसम सफा भएका बेला पदमार्गबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से लगायत ८ हजार मिटरभन्दा अग्ला ६ हिमाल देख्न सकिन्छ ।
प्रविधि र ग्याजेट्स
एआईबाट नेपाली युवाले बनाए ‘महाभारत’को ट्रेलर
काठमाडौं । कृत्रिम बौद्धिकता अर्थात एआई टुलको प्रयोग गरेर एक नेपाली युवाले ‘महाभारत’को ट्रेलर बनाएका छन् ।
नेपाली युवा मौसम पुरीले बनाएको २ मिनेट...
समाचार
खो खो विश्वकपअन्तर्गत नेपालकाे महिला र पुरुष टिम दुवै सेमिफाइनलमा
भारतमा जारी खो खो विश्वकपअन्तर्गत महिला र पुरुष टिम दुवै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
पछिल्लो पोष्ट
ट्रेण्डिङ
मृगौलालाई स्वस्थ राख्न बिहान गर्नुहाेस यस्ता गतिबिधि
हाम्राे स्वस्थ बानीहरू जसले मृगौला कार्य बढाउन सक्छ । स्वस्थ बानीहरु संग आफ्नो दिन को शुरुवात मृगौला को कार्य मा उल्लेखनीय वृद्धि गर्न सक्छ।...
विशेष
खो खो विश्वकपअन्तर्गत नेपालकाे महिला र पुरुष टिम दुवै सेमिफाइनलमा
भारतमा जारी खो खो विश्वकपअन्तर्गत महिला र पुरुष टिम दुवै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिदेश
‘गैरआवासीय नेपालीलाई नेपाल आउदा भिसा नचाहिने कानून बनाउँछौँ ‘ गृहमन्त्री लेखक
अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानून बन्दा गैरआवासीय नेपालीलाई नेपालमा आवत–जावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउने उनले बताए ।
शेयर
दोस्रो बजारमा साना तथा मझौला कम्पनीको छुट्टै सेयर कारोबार
नियमावली कार्यान्वयनका लागि बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्गलाई पनि पत्राचार गरिसकिएको बोर्डले जनाएको छ ।
विशेष
सम्पादकः रक्षा रेग्मी
डेस्कः अर्जुन न्याैपाने
संवाददाताः सुनिल भट्टराइ (अष्ट्रेलिया)
जितेन्द्र खनाल
ठेगानाः अनामनगर, काठमाडौं
9841653407
विज्ञापनको लागिः
फोनः 9841653407
Email: cloudpatrika@gmail.com
Email:
News: cloudpatrika@gmail.com