काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक विकेट लिएका छन् । पौडेलले दीपेन्द्र, दीपक बोहरा र पुनीत मेहरालाई आउट गरेका हुन् ।
रोहित एनपीएल फाइनलमा ह्याट्रिक लिने पहिलो खेलाडी समेत बने ।

© 2026 Cloud Patrika. All Rights Reserved.