जीवनशैली

राजमार्गका होटेलको खानाले बिरामी पर्नुभयो ? उजुरी गर्नुहोस

राजमार्गका होटलमा खाएको खानाले यात्रु बिरामी भए अब सवारी चालक र होटल सञ्चालकलाई कारबाही गरिने भएको छ ।

२ दिन अगाडि

आइसिसी क्रिकेट विश्वकप लिग–२ : ओमानमाथि नेपालको सानदार जित

आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत नेपालले ओमानलाई ११३ रनले पराजित गरेको छ

२ दिन अगाडि

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन्।

३ दिन अगाडि

दशैंका लागि अहिलेसम्म कतिले छाडे उपत्यका छाडे ?

डादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।

३ दिन अगाडि

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालय उपस्थित हुन नपर्ने

सरकारले सवारी दर्ता र बीमा प्रक्रियालाई सरलीकृत गरेको छ । अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालय उपस्थित हुन नपर्ने भएको छ ।

३ दिन अगाडि

नवरात्रको पहिलो दिन आज घटस्थापना

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गर्दैछन् ।

५ दिन अगाडि

आज पनि विभिन्न स्थानमा छ वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ ।

६ दिन अगाडि

दशैंका लागि अग्रिम टिकट बुकिङ खुला

आजदेखि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा बिहानैदेखि टिकट लिने यात्रीको घुइँचो लागेको छ ।

७ दिन अगाडि

रहेनन् दिग्गज बलिउड अभिनेता नाना पाटेकर

हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन् ।

१ हप्ता अगाडि

तोकिएको भाडाभन्दा बढी लिए कारबाही

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

१ हप्ता अगाडि
1 2 3 … 728