देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढ एवम् विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबीचको द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार विस्तारका लागि नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
स्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्युनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको छ ।
बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

निजी अस्पतालका नर्स तथा स्वास्थ्यकर्मीलाई न्युनतम पारिश्रमिक दिन निर्देशन
स्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्युनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको छ ।
कर्णाली याक्सलेद्वारा लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य
नेपाल प्रिमियर लिग एनपीएलको आज जारी खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ ।
बैैक / बिमा
ग्लोबल आइएमईले ५.५ % बोनस शेयर लाभांश दिने
साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै बोनस शेयर वितरण पश्चात कायम हुने पूँजी वृद्धिको हदसम्म हुने गरी प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरेको छ ।
अटो
एमालेको सभाका कारण दरवारमार्गमा सवारी डाइभर्सन
प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा (एमाले) ले आज काठमाडौंको सडकमा प्रदर्शन गर्दैछ । दरबारमार्गमा प्रदर्शनपछि सभा राखिएको छ । सोहीकारण बिहानैबाट सवारी डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
पर्यटन
जनवरीबाट सगरमाथा क्षेत्रमा हेलिकप्टरको व्यवसायिक उडानमा रोक
सरकारले अंग्रेजी नयाँ वर्ष (१ जनवरी २०२५) १७ पुस २०८१ देखि लागु हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले बुधबार सबै हेलिकप्टर कम्पनीलाई पत्र लेख्दै उक्त निर्णयबारे जानकारी गराएको हो ।
हवाई दुर्घटना जाँचमा स्थायी संयन्त्र बनाइदै
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारेर यहाँ आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुरक्षित र नियमित उडान सञ्चालनमा जोड दिए ।
प्रविधि र ग्याजेट्स
जुम्लाको पातारासी गाउँपालिकामा एनटीसीको मोबाइल सेवा
काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका वडा नं २ मा नयाँ...
समाचार
निजी अस्पतालका नर्स तथा स्वास्थ्यकर्मीलाई न्युनतम पारिश्रमिक दिन निर्देशन
स्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्युनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको छ ।
पछिल्लो पोष्ट
ट्रेण्डिङ
जाडोमा फिट रहन र वजन कम गर्ने पाँच सजिलो योग...
काठमाडौं । जाडो महिना शुरु भएसँगै घर बाहिर गएर योगा वा एक्सरसाइज गर्न असहज हुन थाल्छ । बिशेष गरि बिहानमा चिसो बढी हुने भएकोले...
विशेष
बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न
देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढ एवम् विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबीचको द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार विस्तारका लागि नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
बिदेश
जाे बाइडेनले गरे १५ सय अपराधीको सजाय कम
आफ्नु कार्यकाल सकिन लाग्दा राष्ट्रपति जो बाइडेनले बिहीबार करिब एक हजार पाँच सय अपराधीको सजाय कम गरेका छन् ।
शेयर
ओरालो लाग्यो नेप्से, कारोबारमा पनि कमि
मंगलबार नेप्से परिसूचक ६.३२ अंक घटेको छ । सो अंकको कमीपछि २६६९ अंकमा कायम भएको छ । अघिल्लो दिन बजार १२ अंकले घटेको थियो ।
विशेष
सम्पादकः रक्षा रेग्मी
डेस्कः अर्जुन न्याैपाने
संवाददाताः सुनिल भट्टराइ (अष्ट्रेलिया)
जितेन्द्र खनाल
ठेगानाः अनामनगर, काठमाडौं
9841653407
विज्ञापनको लागिः
फोनः 9841653407
Email: cloudpatrika@gmail.com
Email:
News: cloudpatrika@gmail.com