काठमाडौं । भारतले नेपाललाई दुई खर्ब ४० अर्ब भारु आर्थिक सहयोगको घोषणा गरेको छ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा यस्ताे घाेषणा गरेकाे हाे।
नेपालले भारतसँग २ खर्ब भारु आर्थिक सहयोग दिन अनुरोध गरेको थियो । १ खर्ब भारु ऋण र १ खर्ब अनुदान दिन नेपालको अनुरोध गरेकाेमा भारतले नेपालले अनुरोध गरेअनुरुप नै सहयोग घोषणा गरेको हो ।
कुन परियोजनालाई कति रकम सहयोग हुने मोदीले खुलाएका छैनन् ।
