बालेन शाहले नरेन्द्र मोदीलाई दिए रुद्राक्ष उपहार

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार दिएका छन् ।

साेमबार दिल्लीमा भएको भेटमा बालेनले कलात्मक काठको बट्टाभित्र राखेर रुद्राक्ष उपहार दिएका हुन् ।

भेटमा दुवै देशका प्रधानमन्त्रीले उपहार आदान प्रदान गरेका थिए ।