दुई दशकपछि फेरियो तलब तथा ज्यालादर सूचकांकको आधार वर्ष
नेपाल राष्ट्र बैंकले तलब तथा ज्यालादर सूचकांकको आधार वर्ष परिवर्तन गरेको छ । आधार वर्ष परिवर्तन गरी आर्थिक वर्ष २०८०–८१ लाई आधार वर्ष मानेर तलब तथा ज्यालदर सूचकांक प्रकाशित गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
सवा २५ खर्ब हाराहारी पुग्यो मुलुकको सार्वजनिक ऋण
चालु आर्थिक वर्ष (आव) पहिलो चौमाससम्म सरकारको सार्वजनिक ऋण करिब ८४ अर्ब रुपैयाँले बढेको छ । १ साउनमा २४ खर्ब ३४ अर्ब १० करोड रहेको सार्वजनिक ऋण कात्तिक मसान्त आइपुग्दा ८३ अर्ब ९६ करोड बढेर २५ खर्ब १८ अर्ब ६ करोड पुगेको हो ।
धार्केबाट धर्मकाटाको डिजिटलाइजेशन सुरु, ओभरलोड नियन्त्रणमा सुधारको अपेक्षा
सबै धर्मकाटालाई डिजिटल बनाउने तयारीमा ट्रक व्यवसायी महासङ्घ ।
चेम्बर पदाधिकारी र राजदूत शर्माबीच भेट, व्यापार सहजीकरण तथा लगानीका लागि...
राजदूत शर्माले व्यापार घाटा न्यूनीकरण र निर्यात सहजिकरण आफ्नो प्राथमिकतामा रहेको बताए । क्वारेन्टीन ल्याव स्थापनका लागि पहल गर्ने प्रतिवद्धता समेत उनले जनाए । नेपाल भारत निजी क्षेत्रबीच सहकार्य गराएर लगानी भित्र्याउनका लागि आफुले पहल गर्ने राजदूत शर्माको भनाई छ ।
विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड पुग्यो
गत असोजसम्म यो बढेर २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ असोज मसान्तमा ८ दशमलव ७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।
३ महिनामै भित्रियो ४ खर्ब भन्दा बढीको रेमिट्यान्स
जुन गत आवको सोही अवधिको तुलनामा ११ दशमलव ५ प्रतिशतले बढी हो ।
चोभार सुक्खा बन्दरगाहमा अब चिनियाँ नाकाबाट सिधै सामान आउन पाउने
काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह अब पूर्ण क्षमतामा चल्ने बाटो खुलेको छ । चीनसँगको व्यापारका लागि समेत यो बन्दरगाह खुला गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
अमेरिकाबाट गैरकानूनी आप्रवासी निकाल्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेना प्रयोगको घोषणा गरेका छन् ।
साविकको पाँचतारे अन्नपूर्ण होटेल रहेको स्थानमा अब २५ तले भब्य होटेल...
६ अर्ब रूपैयाँको लगानीमा दरबारमार्गमा २५ तलाको अन्नपूर्ण स्क्वायर होटल निर्माण सुरु भएको छ । भाटभटेनी, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा सो स्थानमा अन्नपूर्ण स्क्वायर होटल निर्माण सुरु गरेको हो । यसअघि उक्त स्थानमा होटल अन्नपूर्ण रहेको थियो ।
एलडीसीबाट स्तरोन्नतिपछि आउन सक्ने चुनौतिसँग जुध्न सरकार र निजी क्षेत्रको सहकार्यमा...
नेपाल अतिकम बिकसित मुलुक (एलडीसी)बाट स्तरोन्नति हुँदा आइपर्ने चुनौति सामना गर्न साना उद्यम एवं स्टार्ट अपमा नवप्रवर्तन आवश्यक रहेको सरोकारवालाहरुले वताएका छन । नेपालले अन्तराष्ट्रियस्तरमा पाइरहेको सुविधा कटौति हुने भएकाले प्रतिष्पर्धि बन्न नवीनता र तुलनात्मक लाभका क्षेत्र पहिचान गर्नुपर्ने उनीहरुको धारणा छ ।