बिचार / ब्लग

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको ११औँ संस्करण ७ मंसिरदेखि

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ११औँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२६ आयोजना हुने भएको छ ।

६ दिन अगाडि

गैरआवासीय नेपाली संघमा आईसीसी र एनसीसीबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम

गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सदस्यकेन्द्रित, सेवामुखी, पारदर्शी तथा जवाफदेही संस्था बनाउन राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारीहरूले सुझाव दिएका छन्।

६ दिन अगाडि

इन्टरनेटको मूल्य बढाउने होइन, संरचना बदलौ

ग्राहक जोडिन्छन्,सेवा बन्द गर्छन्,घर या डेरा सर्छन् वा कम्पनी परिवर्तन गर्छन्। तर ग्राहक छुट्दा वा ठाउँ सर्दा पुरानो तार झिकेर व्यवस्थापन गर्ने चलन अहिलेसम्म छैन।

१ महिना अगाडि

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देशः “यो दुःखमा नेपाल एक्लै छैन”

रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ। साथै, यो विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैँ साथमा रहेको सन्देश पनि चीनका राष्ट्रपति र प्रधानमन्त्रीले...

२ महिना अगाडि

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरुलाई चिन्ता नगर्न आग्रह गरेका छन् ।

४ महिना अगाडि

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ।

१० महिना अगाडि

नेपाल सदैव आतङ्कवादको विपक्षमा छ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको र जुनसुकै प्रकृतिको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छिन् ।

२ वर्ष अगाडि

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा सदैव प्रतिबद्ध रही आएको बताएकी छिन् ।

२ वर्ष अगाडि

‘चुनावमा लोकप्रिय मत ल्याउनेलाई ५ वर्ष सरकार चलाउन दिँउ’

अहिलेको संवैधानिक व्यवस्था अनुसार बहुमत नपाउँदा अर्को दलसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता हुने गरेको भन्दै उनले नेपालमा गठबन्धनको विकृत अभ्यास भएको बताए ।

२ वर्ष अगाडि

११२ वर्ष देखि समुन्द्रको चकमन्न अँध्यारोमा टाइटानिक, अस्तित्व कसरी होला समाप्त ?

आरएमएस टाइटानिकले समुद्रको गहिराइको चकमन्न अँध्यारोमा ११२ वर्ष बिताइसकेको छ। सन् १९१२ को एप्रिल महिनामा औँसीको चिसो रातमा ८८३ फिट लामो टाइटानिक दुई टुक्रा भएको थियो। त्यसका भग्नावशेष समुद्रको करिब...

२ वर्ष अगाडि
1 2 3 … 8