संसदमा यसरी हाका डान्स विश्वभर भाइरल (भिडियो सहित)

न्युजिल्यान्डको संसदमा एक सांसदले आफ्नो परम्परागत नृत्यमार्फत विधेयकको विरोध जनाएपछि अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

माओरी समुदायकी २२ वर्षीया सांसद हाना रावहिती माइपी क्लार्कले​ आफ्नो समुदायको सांस्कृतिक नृत्य ‘हाका’ प्रस्तुत गरेकीहुन् ।

संसद्‌मा प्रस्तुत विधेयकको विरोध जनाउदै हाका नृत्य गरेकी हुन् । उनले माओरी समुदायको अधिकार हनन गरिएको भन्दै सांस्कृतिक नृत्यमार्फत आफ्नो असन्तुष्टि प्रकट गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here