काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणमा आउँदै छन् । उनी दुई दिवसीय भ्रमणका लागि भारत आउन लागेका हुन् ।
बिहीबार भारतीय समयअनुसार अपराह्न ४ बजे नयाँ दिल्ली ओर्लने छन्न।
पुटिनको भ्रमणलाई मध्यनजर गरी भारतको सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विभित्र मुद्दाहरूमा छलफल गर्ने कार्यतालिका छ ।



























