बुद्ध एयरको जहाजमा चरा ठाेक्कियाे

१३ मंसिर, काठमाडौं । बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । काठमाडौंबाट पोखराका लागि उडेको जहाज विमानस्थलमा अवतरणका क्रममा जहाजसँग चरा ठोक्किएको हो ।

उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन् ।

अहिले जहाजलाई पोखरास्थित प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here