काठमाडौं । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई
बुधबार प्रहरीले ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो।
उनीमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोप छ। सिआइबीले यसअघि साेहि मुद्दामा प्रभु बैंककाे सिइओ अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरिसकेको छ।
























