दार्चुलामा भूकम्प, क्षमता ४.६ रेक्टर स्केल

२१ मङ्सिर, काठमाडौं । दार्चुलामा भूकम्प गएको छ । उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो ।

आज बिहान ८ः२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्प दार्चुला र आसपासका जिल्लामा धक्का महसुस भएको छ । भूकम्पको क्षतिको विवरण भने प्राप्त भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here