आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) आरम्भ

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदै छ ।

२ मिनेट अगाडि

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्।

१ घण्टा अगाडि

अडियो काण्डमा मुछिएका भन्सार अधिकृतलाई जिम्मेवारीबाट हटाइयो, अनुसन्धान सुरु

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका एसपी खुमबहादुर केसीबीच उत्पन्न विवाद र सार्वजनिक अडियोबारे सरकारले अनुसन्धान थालेको छ ।

१४ घण्टा अगाडि

धाप ड्याम पूर्णरूपमा सुरक्षित

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।

१४ घण्टा अगाडि

अर्थमन्त्री कतार प्रस्थान

अर्थमन्त्री डा स्वर्णिम वाग्ले कतार प्रस्थान गरेका छन् ।

१४ घण्टा अगाडि

‘संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि’

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा महासभाअन्तर्गतका कार्यक्रममा नेपालको सक्रिय सहभागिताले अन्तरराष्ट्रिय मञ्चमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको बताइएको छ ।

१४ घण्टा अगाडि

घरभित्रकाे फाेहाेर बाहिर ननिकाल्न महानगरकाे अनुराेध

काठमाडौं महानगरपालिकाले घरभित्रकाे फाेहाेर बाहिर ननिकाल्न अनुराेध गरेकाे छ।

२ दिन अगाडि

बोडे र मूलपानी जोड्ने मनोहरा खोलाको पुल भासियाे

भक्तपुरको बोडे र काठमाडौंको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएकाे छ।

२ दिन अगाडि

प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

२ दिन अगाडि

बाढी, जलवायु न्याय र विश्वव्यवस्थाबारे प्रधानमन्त्री बालेनको सम्बोधन : ‘हिमालयको चेतावनी सुन्न र त्यसअनुसार काम गर्न तयार रहौँ’

९ असाेज, काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत विश्व समुदायसामु प्रस्तुत गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई...

२ दिन अगाडि
1 2 3 … 3,729