सरकारी वेवसाइट सुरक्षित बनाउन सुरक्षा प्रमाणपत्र अनिवार्य

सरकारी वेबसाइटबाट आदानप्रदान हुने सूचना सुरक्षित राख्न सुरक्षा प्रमाणपत्र अनिवार्य गरिएको छ ।

३ घण्टा अगाडि

आजबाट नेपालमा वर्षा र हिमपात, अर्नबले देखाउनेछ शक्ति

बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ क्रमशः कमजोर हुँदै गएको छ ।

४ घण्टा अगाडि

एनपीएलमा आज दुई खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । आज जनकपुर बोल्टस र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।

४ घण्टा अगाडि

अब नागढुङ्गा सुरुङ प्रयोग गरेवापत शूल्क

आगामी १५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने भएको छ ।

४ घण्टा अगाडि

एनपीएल : कप्तानको प्रेरणादायी खेलमा सुदूरपश्चिम विजयी

कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ ।

१५ घण्टा अगाडि

माथिल्लो भेगमा घुमफिरमा नजान विभागको आह्वान

पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह गरेको...

१५ घण्टा अगाडि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले हवाई सुरक्षा सतर्कता अपनाउन...

१५ घण्टा अगाडि

काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार

अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ ।

१५ घण्टा अगाडि

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन आग्रह

सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बनाउन आग्रह गरिएको छ।

१ दिन अगाडि

सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र, ऊर्जा व्यापारमा नयाँ अध्याय

नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र प्रदान गरेको छ।

१ दिन अगाडि
1 2 3 … 3,742