वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी–वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै वेत्रावतीमा बेलिब्रिज जडानको काम सुरु भएको छ।

५७ सेकेन्ड अगाडि

हरेक नागरिकलाई आवास सुनिश्चित गर्दै नयाँ भवन ऐन दर्ता

पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन २०८३ को विधेयक संघीय संसद सचिवालयलमा दर्ता गराएको छ ।

१२ मिनेट अगाडि

ग्लोबल आइएमईद्वारा शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

६ घण्टा अगाडि

गुन्द्रुकलाई होटेलको भान्सामा राखेर प्रवद्र्धन गरिँदै, राष्ट्रिय कार्यशाला सम्पन्न

आरोग्य वर्ष २०२७ लाई लक्षित गर्दै होटल संघ नेपालले बिहीबार काठमाडौंमा ‘गुन्द्रुक राष्ट्रिय कार्यशाला’ आयोजना गरेको छ ।

११ घण्टा अगाडि

बाढी प्रभावित पाँच अनाथ बालबालिकाको दीर्घकालीन स्याहार राज्यले लिने

योजनाअन्तर्गत अब ती पाँच बालबालिकाको १८ वर्षको उमेरसम्म शिक्षा, पालनपोषण र आवश्यक हेरचाहको जिम्मेवारी राज्यले लिनेछ।

१२ घण्टा अगाडि

नेपाल टेलिकमका एन्ड्रोइड टिभीमा अब भर्चुअल सेट–टप बक्स

नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराइरहेको टेलिभिजन सेवा एनटीटीभी अन्तर्गत स्मार्ट टीभी प्रयोगकर्ताहरूले सेट–टप बक्सबिना नै सेवा प्रयोग गर्न सक्ने भएका छन्।

१२ घण्टा अगाडि

निर्माणाधीन ट्रान्समिसन लाइन अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको छ ।

१२ घण्टा अगाडि

ऊर्जा क्षेत्रमा लगानीको नयाँ बाटो खुला

राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत लाग्ने प्रसारण शुल्क (ह्विलिङ चार्ज) निर्धारण भएसँगै नेपालको ऊर्जा क्षेत्रमा लगानी र विद्युत् व्यापारका नयाँ सम्भावना खुलेका छन् ।

२२ घण्टा अगाडि

अर्थमन्त्रीले भोटेकोशी बाढीमा मृतक र वेपत्ता कर्मचारीका परिवार भेटे

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी-रसुवा बाढीमा परी ज्यान गुमाएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा एक्लो महसुस नगर्न आग्रह गरेका छन् ।

२३ घण्टा अगाडि

प्रस्तावित निजामती सेवा विधेयक : निजामती प्रशासनमा ‘आमूल परिवर्तन’ ल्याउने अपेक्षा

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकले निजामती सेवाको कार्यसम्पादन र जवाफदेहितामा ‘प्याराडाइम सिफ्ट’ ल्याउने अपेक्षा गरिएको बताएकी छिन् ।

२३ घण्टा अगाडि
1 2 3 … 3,732