यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

४ महिना अगाडि

रुकुमपूर्वमा प्रचण्डले लिए अग्रता

रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् ।

४ महिना अगाडि

काठमाडौंकाे १५ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपाकाे अग्रता

प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत गणनामा काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ वटा क्षेत्रमा राष्ट्रिय स्तवन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।

४ महिना अगाडि

झापा ५ मा बालेन शाह दाेब्बर मतले अगाडि

झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले १ हजार ४ सय ७८ मत प्राप्त गरेका छन्। जुन नेकपा एमाले अध्यक्ष...

४ महिना अगाडि

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी

प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौं जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ।

४ महिना अगाडि

६० प्रतिशत प्रारम्भिक मत खसेकाे आयोगकाे अनुमान

निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको बताएको छ ।

४ महिना अगाडि

बालेनले लेखे :’आज लोकतन्त्रले जितेको छ आमा’

उनले लेखेका छन् 'लोकतन्त्रले जितेकाे छ आमा'

४ महिना अगाडि

उडेको केहिबेरमा हेलिकप्टरबाट काठमाडौं नै फर्किए बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाह झापाका लागि उडेको केहिबेरमा हेलिकप्टरबाट काठमाडौं फर्किएको छ।

४ महिना अगाडि

दाेलखामा राेकिएकाे मतदान अझै सुरु हुन सकेन, बुथ एजेन्ट प्रहरीको नियन्त्रणमा

तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा रोकिएको मतदान अझै सुरु हुन सकेको छैन ।

४ महिना अगाडि

विप्लवले १८ बर्षपछि गरे मतनदान

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले १८ बर्षपछि मतनदान गरेका छन्।

४ महिना अगाडि
1 33 34 35 36 37 3,678