मनसुन कमजोर भयो, तातो दिनको सम्भावना

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा तापक्रम बढ्ने सम्भावना छ ।

१ दिन अगाडि

एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू

चरा तथा पन्छीहरूमा लाग्ने अतिसङ्क्रामक भाइरल रोग ‘बर्ड फ्लू’ अहिलेसम्म ११ जिल्लाका ८२ स्थानमा देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार गत चैत ४ गते मोरङ...

२ दिन अगाडि

धमाधम बजेट ल्याउँदै स्थानीय सरकार

काठमाडौँ, ९ असार । देशभरका स्थानीय तहहरूले धमाधम आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमार्फत सम्बन्धित स्थानीय तहले प्रविष्ट...

२ दिन अगाडि

फ्रान्स नकआउट चरणमा, चम्किए एम्बाप्पे

साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।

२ दिन अगाडि

विश्वकप : नर्वे नकआउट चरण प्रवेश

न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान सम्पन्न खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको छ ।

२ दिन अगाडि

विश्वकपमा मेसीको कीर्तिमान, अर्जेन्टिना नकआउट चरण प्रवेश

कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

२ दिन अगाडि

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमूना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।

३ दिन अगाडि

राष्ट्रिय धान दिवसका लागि मूल समारोह समिति गठन

कृषि विभागले यही असार १५ गते २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गर्ने भएको छ ।

३ दिन अगाडि

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो। पौडेललाई प्लेनमार्फत् आजै बेलुकी काठमाडौं ल्याइने तयारी भइरहेकाे छ।

३ दिन अगाडि

तोलामा १४ सय रुपैयाँले बढ्याे सुनकाे भाउ

सोमबार स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको हाे ।

३ दिन अगाडि
1 2 3 4 3,677