पोखरीमा खसेर डुबेको कारबाट दुई जनाको शव निकालियाे

पोखरीमा खसेर डुबेको कारबाट दुई जनाको शव निकालिएको छ ।

२ वर्ष अगाडि

सर्लाहीमा पोखरीमा डुब्यो कार, दुई जनाको मृत्यु

सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार आज बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका २ मियाँखोरस्थित पोखरीमा डुबेको छ ।

२ वर्ष अगाडि

छठ पर्व आजबाट सुरु

सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्व आजबाट विधिवत् रुपमा प्रारम्भ भएको छ । पहिलो दिन आज (मंगलबार) नहाय खाय मनाइँदै छ । आजको दिन ब्रतालुले स्नान गरी...

२ वर्ष अगाडि

नेपाल र स्कटल्याण्डबीचको खेल रद्द

आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल रद्द भएको छ । आँधीहुरीको सम्भावनापछि खेल रद्द गरिएको हो । वर्षाका कारण प्रभावित बनेको खेल ढिला सुरु भएको थियो...

२ वर्ष अगाडि

अमेरिकामा राष्ट्र्पति पदको निर्वाचनमा आज मतदान

अमेरिकामा राष्ट्रपति चयन गर्न मतदान हुँदैछ । कमला ह्यारिस र डोनाल्ड ट्रमपबीच राष्ट्रपति चयनका लागि आज मतदान हुनेछ । पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् । उपराष्ट्रपति कमला डेमोक्रेट हुन् ।

२ वर्ष अगाडि

बागमती र गण्डकीका पहाडी भू-भागमा पानी पर्ने

देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

२ वर्ष अगाडि

बेनी–जोमसोम सडक साेमबार साँझदेखि अवरुद्ध

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज साँझदेखि अवरुद्ध भएको छ ।

२ वर्ष अगाडि

त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, १ वेपत्ता

सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका ४ स्थित त्रियुगा नदीमा डुबेर सोमबार दुई बालिकाको मृत्यु भएको छ। एकजना बेपत्ता भएका छन्। स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी...

२ वर्ष अगाडि

अर्घाखाँचीमा भैलो खेलिरहेको समूहलाई बसले ठक्कर दियो, २ जनाको मृत्यु

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र र घाइतको सङ्ख्या १८ पुगेको छ । वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५...

२ वर्ष अगाडि

बौद्धबाट जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

काठमाडौं । काठमाडौँकाे ६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरबाट प्रहरीले २० जनालाई पक्रौ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको हाे । उनीहरुको साथबाट छ लाख...

२ वर्ष अगाडि
1 537 538 539 540 541 3,687