युवाले नै बनाए क्रिकेट कप्तान पारसलाई युथ आइकन
काठमाडौं, ५ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई काठमाडौँ युथ कन्क्लेभ २०१९ मा १ लाख रूपैयाँ सहित सम्मान गरिएको छ ।...
टिभीएसले ग-यो भाइबरसँग सहकार्य, एनटर्क स्कुटर पुरस्कार
काठमाडौं, ९ फागुन । टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले चर्चित सामाजिक सञ्जाल भाइवरसँग सहकार्य गरेको छ । भाइवरले जगदम्बा...
राष्ट्रिय खेलमा गैरआवासीय नेपाली सहभागी हुन पाउने, एनआरएन र राखेपवीच सम्झौता
क्लाउडपत्रिका
काठमाडौं, १ फागुन । नेपालमा आयोजना राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली खेलाडी सहभागी गराउने सम्बन्धमा गैरआवासीय नेपाली संघ तथा राष्ट्रिय खेलकुद परिषदबीच...
अनमोल स्प्राईटको नेपाली ब्राण्ड एम्बेस्डर, उनको छवि स्प्राइटसँग मिल्छः कोकाकोला
क्लाउडपत्रिका
काठमाडौं, २९ माघ । पेय पदार्थ ब्राण्ड स्प्राईटले नेपाली यूवा अभिनेता अनमोल के.सीलाई ब्राण्ड एम्बेस्डरमा नियूक्त गरेको छ । यो कदम नेपाली कलाकारहरुलाई प्रवद्र्घन...
‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०१९’मा स्मृति र अमृत उत्कृष्ट
क्लाउडपत्रिका
काठमाडौं, ४ फागुन । ‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ मा उत्कृष्ट गायिकाको अवार्ड स्मृति गौतमले प्राप्त गरेकी छिन् । लोकदोहोरी गायिका गौतमले शुक्रबार कतारमा सम्पन्न एक...
३ करोड लागतमा यसरी फेरिदैछ शंख पार्क
काठमाडौँ । काठमाडौं महानगरपालिकाको वडा नंं ४ स्थित शंख पार्कको प्रस्तावित गुरु योजना सार्वजनिक भएको छ । आइतबार सो गुरुयोजना छलफलका लागि सार्वजनिक गरिएको...
कोरियामा नेपाली नाटक, केदार श्रेष्ठको एकल प्रस्तुतिमा पाँच पात्र
क्लाउडपत्रिका
काठमाडौं ।
रङ्गकर्मी केदार श्रेष्ठले कोरियाका दुई अन्तर्राष्ट्रिय नाटक महोत्सवमा आफ्नो प्रस्तुति मञ्चन गरेका छन् । उनले ‘पुम थिएटर फेस्टिभल २०१८’ र ‘आसितेज कोरिया इन्टरनेशनल...
एनसीसी र ब्लू क्रसवीच सम्झौता, बैंकका कर्मचारीलाई उपचारमा छुट
क्लाउडपत्रिका
काठमाडौं, २१ माघ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र ब्लु क्रस अस्पतालवीच बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता...
फेसबूक अकाउण्ट डिलिट गर्नुस, खुशी रहनुस
काठमाडौं । फेसबूकले यसका प्रयोगकर्तालाई राम्रो महसुस गर्न नसघाउने हालै गरिएको एक नयाँ अध्ययनले देखाएको छ । यसको लत लागेर अन्य महत्वपूर्ण काम तथा...
नेपाल टेलिकमको प्रिपेडमा पनि रोमिङ सुविधा, धरौटी राख्नु नपर्ने
क्लाउडपत्रिका
काठमाडौं, २२ माघ । नेपाल टेलिकमले प्रिपेड मोबाइल फोनमा पनि रोमिङ सुविधक उपलब्ध गराएको छ । हालसम्म पोष्टपेड फोनमा मात्र रोमिङ (विदेशमा पनि चल्ने)...