सुन पुसयताकै सस्तो, विवाहको लगन नजिकिँदा किन घट्यो भाउ ?
साताको अन्तिम दिन सुन तोलामा ७ सय रुपैयाँले घटेको छ। शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
च्याम्पियन्स लिगको उपाधि चेल्सीलाई
चेल्सीको च्याम्पियन्स लिगको दोस्रो उपाधि हो। यसअघि सन् २०१२ मा चेल्सीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो। उता पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको प्रिमियर लिगको च्याम्पियन सिटी उपाधि उचाल्न चुकेको हो।
सुनको मूल्य बढ्यो
नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आइतबार सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेको छ ।
युवायुवती हुँदै छन् ‘टेक्नोफेरेज’को शिकार, लुटिँदै छ निन्द्रा
काठमाडौं । प्रविधिको विकाससँगै हरेकको हातहातमा मोबाइल फोन पुगेको छ ।
मोबाइल फोनले हाम्रो दिनचर्यामा धेरै सहयोग गरेको छ तर यसको फाइदा मात्रै छैनन् ।...
काठमाडौं महानगरमा घरको नक्सा पासको लागि कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य
नक्सा पास गर्दा, नामसारी गर्दा तथा निर्माण सम्पन्न प्रमाणपत्र लिँदा यसअघि अनलाइनमा राखिएका कागजपत्रको फाइल बोकेर जानुपर्ने अवस्था रहेको थियो ।
सुनको भाउ ओरालो लाग्ने क्रमजारी, कति पुग्यो तोलाको ?
अघिल्लो दिनाको तुलनामा प्रतितोला सात सय रुपैयाँले घटेको छ। शुक्रबार छापावाला सुन प्रतितोला ९६ हजार ९ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हाभल ब्राण्डले उत्पादन गरेको ‘एच सिक्स’लाई ५ स्टार रेटिङ
ग्रेटवाल मोटर्स अन्तर्गतको हाभल ब्राण्डले उत्पादन गरेको एच सिक्स मोडलले आसियन एनक्यापले गरेको क्र्यास परिक्षणमा ५ सटर रेटिङ पाएको हो ।
क्रिकेटर लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहनुभएका क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन सुरू गरिएको छ ।
उपत्यकामा बढ्दो संक्रमणले दशैंको यात्रा अलमल
देशभर घुमघाम र पर्यटकीय गतिविधि खुला भएका छन् । मानिसहरु बिदाको सदुपयोग गरी भ्रमणमा निस्कने मुडमा समेत थिए । तर, काठमाडौं उपत्यकामा बढेको कोरोना भाइरसको संक्रमण र यसले पारेको प्रभावका कारण दशैं यो वर्ष सुनसान हुने देखिएको छ ।
साविक विजेता लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरियो
काठमाडौं, २९ फागुन । साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ ।
घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको अन्तिम १६...



































