खेल / मनोरञ्जन

चैते दशैं आज, देशभर मनाइदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

२ वर्ष अगाडि

ब्राजिलको पोष्टमा अर्जेण्टिनाको चार गोल, विश्वकपमा छनोट

फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिलमाथि ४–१ को सानदार जित निकालेको छ ।

२ वर्ष अगाडि

एएफसी एसियन कप २०२७ को छनोट : नेपाल र मलेसिया आज भिड्दै

नेपालले यसअघि खेलेका सात खेलमा जित निकाल्न सकेको छैन। सातमध्ये छ खेलमा मलेसिया विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ। फिफा वरीयतामा नेपाल १७५औं स्थानमा छ। मलेसिया नेपालभन्दा...

२ वर्ष अगाडि

विराट चम्किएपछि पहिलो खेलमै विजयी भयो आरसीबी

विराट कोहली र फिलिप साल्टले अर्धशतक बनाएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १८औं संस्करणमा विजयी सुरुवात गरेको छ ।

२ वर्ष अगाडि

आइपीएलको १८ औं संस्करण आजबाट

विश्वकै सबैभन्दा चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि भारतमा सुरु हुँदै छ ।

२ वर्ष अगाडि

नेपाली फूटबल टोली मलेसिया पुग्यो

एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेल खेल्न नेपाल शनिबार मलेसिया पुगेको छ । शुक्रबार सिंगालपुरसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली उतैबाट मलेसिया गएको हो ।

२ वर्ष अगाडि

‘धनाढ्य पिताका सर्वहारा कवि’ भूपीबारे छोरीले लेखेको संस्मरण नेपाली भाषामा

कम्युनिस्ट आदर्श अँगालेका उनले विलासी र रवाफिलो जीवनशैली अपनाए । तर यही विरोधाभासका कारण उनी सिर्जनाभन्दा बढी किस्साहरूमा बाँच्नुप-यो ।

२ वर्ष अगाडि

सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित

सिंगापुरको सिंगापुर नेशनल स्टेडियममा शुक्रबार साँझ सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा १५ स्थान माथि रहेको सिंगापुरलाई १–० ले पराजित गरेको हो ।

२ वर्ष अगाडि

नेपाल र सिंगापुरबीच आज मैत्रीपूर्ण फूटबल

नेपालले आज सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । आगामी साता हुने एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपालले अभ्यासका रुपमा यो खेलमा भाग लिन लागेको हो ।

२ वर्ष अगाडि

आज तराई-मधेशमा होली, सार्वजनिक बिदा

रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।

२ वर्ष अगाडि
1 … 18 19 20 21 22 … 318