घुमफिर

विभागले भन्यो : अब दैनिक एक हजार थान राहदानी उपलब्ध गराउँछौं

राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ । विभागले आज साँझदेखि दैनिक (सार्वजनिक विदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो ।

११ महिना अगाडि

एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए

सन् २०२५ को अक्टोवर महिनामा एक लाख २८ हजार ४४३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय याम मानिने अक्टोबरमा विभिन्न देशका पर्यटक नेपाल...

११ महिना अगाडि

धनगढीबाट उडेको श्री एयरको जहाज भैरहवामा ‘इमर्जेन्सी ल्यान्डिङ’, यस्तो छ कारण

धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको जहाज भैरहवामा आकस्मिक अवतरण गरिएको छ । विमानस्थ्ल कार्यालयका अनुसार यो जहाज १० बजेर १ मिनेट जाँदा धनगढीबाट उडेको थियो ।

११ महिना अगाडि

प्रतिकुल मौसमका कारण आन्तरिक उडान प्रभावित

प्रतिकुल मौसमका कारण आज आन्तरिक उडान प्रभावित भएको छ । काठमाडौं विमानस्थल कार्यालयका अनुसार भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबार उडान स्थगित गरिएको छ ।

११ महिना अगाडि

मुस्ताङ भ्रमणमा रहेका आन्तरिक पर्यटककाे स्वास्थ्य परीक्षण

मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटकका लागि सशस्त्र प्रहरी बल, नेपालले स्वास्थ्य परीक्षण र औषधि वितरण सुरु गरेको छ ।

११ महिना अगाडि

मुक्तिनाथ क्षेत्रमा हिमपातपछि … फोटो फिचर

मुस्ताङका धेरै क्षेत्रमा अहिले हिमपात भइरहेको छ । जसले गर्दा माथिल्लो मुस्ताङ र मुक्तिनाथ जानेहरुले प्रतिकुल मौसमको सामना गर्नु परेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले मुक्तिनाथसहित माथिल्लो मुस्ताङमा हिमपात...

११ महिना अगाडि

मौसमको जानकारी लिएर मात्र पदयात्रामा जान आग्रह

सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन आग्रह गरेको छ ।

११ महिना अगाडि

पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ ।

११ महिना अगाडि

ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरूले ७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट दिने भएका छन् ।

११ महिना अगाडि

मनास्लु आरोहणबाट १५ करोड राजस्व संकलन

मनास्लु हिमाल आरोहीबाट १५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यस वर्ष हिमाल आरोहणका लागि अनुमति लिएका ३७४ जनाबाट ११ लाख २२ हजार अमेरिकी डलर अर्थात् १५ करोड ७६...

१२ महिना अगाडि
1 … 3 4 5 6 7 … 51