श्रम मन्त्रालयको ६ महिनामा ७० प्रतिशत प्रगति
श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा बजेट कार्यान्वयनमा ७० दशमलव ५ प्रतिशत प्रगति हासिल गरेको छ ।
६७ सय २० मेगावाट उत्पादन गर्ने पञ्चेश्वरकाे बाँधस्थलमा चट्टान परीक्षण
काठमाडाैं, २३ साउन पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बाँध स्थल पहिचान भएको लामो समयपछि चट्टान परीक्षणको कार्य भइरहेको छ ।
नेपाल–भारतका प्राविधिक टोलीले संयुक्तरुपमा बाँधस्थल र...
विद्युतीय सवारी साधनलाई चार्जिङमा छुट, रातमा ३ रुपैयाँ सस्तो
काठमाडौं, २९ भदौ । विद्युतीय सवारी साधनहरु रातमा चार्ज गर्दा प्रतियूनिट ४ रुपैयाँ मात्रै पर्ने नेपाल विद्युत प्राधिकरणले बताएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी...
पर्यटकलाई होटलमा ३० प्रतिशत छुट !
काठमाडौं, १४ कात्तिक । होटल संघ नेपालले सन् २०२० मा आउने पर्यटकका लागि विशेष छुटको व्यवस्था गरेको छ । देशभर रहेको तीन सय होटल,...
बुढीगण्डकी मुआब्जा विवाद : यसरी भयो सहमति
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पहलमा आज मन्त्रालयमा भएको छलफलमा आयोजना शीघ्र कार्यान्वयनमा लैजाने र समस्या समाधानका लागि मिलेर अगाडि बढ्ने सहमति भएको छ ।
समृद्धिका लागि साना उद्योग क्षेत्रमा समावेशी लगानी आवश्यक
काठमाडौं, २८ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि साना तथा लघु, घरेलु उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक...
चाडवाड लक्षित सामान तातोपानी नाकामा अलपत्र
पूर्ण रुपमा नाका सञ्चालन हुन नसक्दा व्यापारीहरुले जाडो गर्मीयाम तथा चाडवाड लक्षित गरी आयात गरिएका विविध सामानहरु ८–१० महिना देखि नाकामा अलपत्र अवस्थामा रहेको नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिले विज्ञप्ति मार्फत जनाएको छ ।
आत्मनिर्भरता र समृद्धि नारामै, सात महिनामा भित्रियो ३० अर्बको चामल
कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ७ महिनामा ३० अर्ब रुपैयाँ बढीको चामल आयात गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको हो ।
शिवम् सिमेन्टको नयाँ योजना-‘यो तिहार शिवम् को साथमा,चाँदीको उपहार सबैको हातमा’
काठमाडौं,१ कात्तिक । शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुको महान पर्व तिहारको अवसर पारेर नयाँ योजना सार्वजनिक गरेको छ । हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले “यो...
जापानमा माइक्रोसफ्टका कर्मचारीलाई सातामा तीन दिन बिदा, नतिजा के आयो ?
अगष्ट महिनाभर माइक्रोसफ्टका कर्मचारीले शुक्रबारदेखि आइतबारसम्म लगातार बिदा पाएका थिए । यस्तो छुट्टी सबै स्थायी कर्मचारीलाई दिइएको थियो । साथै कम्पनीले कार्यालयमा अधिकतम बैठकको समय